• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9812901337
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

Logo
  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • बौद्धिक स्तर
  • अंग्रेजी
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • बिसयगत
    • शाखा अधिकृत
    • नायब सुब्बा
  • बिचार
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

Please Wait while we load the exam questions.

तपाईंको सबै प्रश्नहरू दिइएको समय सीमामा पूर्ण गर्नुहोस्

बाँकी समय

Model set 1
Best of Luck


1.

टाइगा भनेको के हो ?


2.

कुन कथन सही हो ?

१. एसियाको अन्तर्राष्ट्रिय नदि डेन्युव हो । 

२. डेन्युव नदिले ३ राष्ट्रका राजधानी छोएर बग्दछ ।

३. डेन्युव नदी १० राष्ट्र भएर बग्दछ ।


3.

 

क्षेत्रफलको आधारमा नेपालका विभिन्न प्रदेशका ठुला र साना जिल्लाहरुको जोडा कुन कुन सही वा गलत छन् ?

प्रदेश

ठुलो जिल्ला

सानो जिल्ला

१. सुदुरपश्चिम 

बझाङ बैतडी
२.बाग्मती प्रदेश सिन्धुपाल्चोक भक्तपुर
३.लुम्विनी प्रदेश दाङ पश्चिम नवलपरासी
४.कर्णाली प्रदेश डोल्पा पश्चिम रुकुम
५.मधेश प्रदेश सप्तरी महोत्तरी


4.

तलका कथनहरु अध्ययन गरी सही कोड छान्नुहोस ।

१. नेपालमा चियाखेतीको सुरुवात जंगबहादुरको पालामा भएको हो ।

२. चियाक्षेत्र घोषणा भएका जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र इलाम हुन ।

३. चियाक्षेत्र घोषणा २०३३ सालमा गरिएको हो ।

४. पहाडी क्षेत्रको चियालाइ CTC र तराइको चियालाइ अर्थोडक्स भनिन्छ ।


5.

वायु / हावाको मौसमी परिवर्तन ..................... को खास विशेषता हो ।


6.

गण्डकी नदिका सहायक नदीहरुको उदगमस्थल वा अवस्थितिका आधारमा पुर्वबाट पश्चिम क्रमश कुन सहि छ ?


7.

विश्वको कुन सभ्यतामा सार्वजनिक सेवामा सर्वप्रथम प्रतियोगितात्मक प्रणाली अपनाइएको थियो ?


8.

लिच्छवीकालमा कसलाइ के भनिन्थ्यो ?

a. सर्वदण्डनायक               i. कार्यालय प्रमुख

b. प्रसादधिकृत                  ii. प्रशासक

c. सामन्त                         iii. न्यायधिस

d. प्रधान                           iv. ग्राम प्रशासक 


9.

देहायका भनाइ विचार गर्नुहोस ।

१. दामेदुंमे विवाह राजवंशीमा प्रचलित रहेको छ ।

२. खाङया वाप्ला विवाह सतार जातिको विवाहको प्रकार हो ।

३. सुरेल जातिको महिला झाक्रिलाइ गियामिनि भनिन्छ ।

४. निम्वा जातिको वासस्थान डोल्पा जिल्लामा रहेको छ र यिनिहरुको वहुपति प्रथा रहेको छ ।

माथिका भनाइहरुमध्ये कुन भनाइ सही/ गलत छन् ?


10.

तलका मध्ये कुन सहि छ ?


11.

अरनिको चिन जाँदा नेपालका राजा को थिए ।


12.

साउन १५ मा कुन खाद्य वस्तु खाने चलन रहेको छ ?


13.

सहि विकल्प छनौट गर्नुहोस ।

१. नेपालमा संसद सेवा दिवस हरेक मंसिर २८ मा मनाइन्छ ।

२. नेपालको संविधान २०७२ को धारा २७५ मा जनमत संग्रह सम्वन्धी व्यवस्था छ ।


14.

तलका कथनहरु विचार गर्नुहोस ।

१. प्रथम आम निर्वाचन २०१५ मा १०९ निर्वाचन क्षेत्र थिए ।

२. संसदीय निर्वाचन २०४८ मा २०५ निर्वाचन क्षेत्र थिए ।

३. संविधानसभा निर्वाचन २०६४ मा २४० निर्वाचन क्षेत्र थिए ।

४. प्रतिनिधि सभा निर्वाचन २०७४ मा १६५ निर्वाचन क्षेत्र थिए ।


15.

जनताको अभिमत स्वरुप प्रत्याह्ववान (Recall) को अभ्यास तलका मध्ये कुन व्यवस्थामा पाइन्छ ?


16.

नेपालको वर्तमान संविधानको धारा २७६ मा के व्यवस्था गरिएको छ ?


17.

सार्वभौमसत्ता नेपालि जनतामा निहित रहने उल्लेख भएको नेपालको पहिलो संविधान कुन हो ?


18.

तलका मध्ये कुन राज्यको तत्व हो ?


19.

Tax Holiday भन्नाले के बुझीन्छ ?


20.

औद्योगिक प्रवर्द्धन बोर्डको अध्यक्ष को हुन्छ ?


21.

तलका भनाइहरु विचार गर्नुहोस ।

१. Sanghai Cooperation Organization को प्रधान कार्यालय चीनको बेइजिङमा रहेको छ ।

२. SCO को पर्यवेक्षक राष्ट्रहरु अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया रहेका छन् ।

३. नेपाल SCO को वार्ताकार मुलुक हो ।

४. SCO को प्रथम सम्मेलन चीनको बेइजिङमा भएको थियो ।


22.

नेपाललाइ सवैभन्दा बढी आर्थिक सहयोग गर्ने‍ राष्ट्र कुन हो ?


23.

विकास योजना सम्वन्धी देहायका कथनहरु सम्वन्धमा विचार गर्नुहोस ।

१. जुद्ध समशेरले २० वर्षे आर्थिक योजना घोषणा गरेका थिए जुन कार्यान्वयन हुन सकेन ।

२. मोहन समशेरले १५ वर्षे आर्थिक योजना घोषणा गरेका थिए जुन कार्यान्वयन हुन सकेन ।

३. विश्वको पहिलो योजनाबद्ध आर्थिक विकास रुसबाट सन् १९३७ मा सुरुवात भएको थियो र उक्त योजनाको नाम पापतिलेका थियो ।


24.

निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत योजना कुन हो  ?


25.

तलका भनाइ सम्वन्धमा विचार गर्नुहोस ।

१. खप्तड राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लामा फैलिएको छ ।

२. लाङटाङ राष्ट्रिय निकुञ्ज नेपालको दोस्रो ठुलो राष्ट्रिय निकुञ्ज हो ।


26.

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको स्थापना कहिले भयो ?


27.

निम्न मध्ये ICIMOD  को सदस्य कुन होइन ?


28.

तलका मध्ये कुन कोड सही छ, छान्नुहोस ।

a. जटायु रेष्टुरेन्ट                     i. नवलपरासी

b. गिद्ध प्रजनन् केन्द्र                ii. कसरा

c. सर्प संग्राहलय                     iii. दमक

d. माछा संग्राहलय                   iv.पोखरा


29.

दशौँ राष्ट्रिय खेलकुद कुन प्रदेशमा आयोजना हुने भएको छ ?


30.

दिइएका सम्मेलन र वर्षहरु जोडा मिलाउनुहोस ।

a. विश्व सम्पदा सम्मेलन              i. १९७१

b. रामसार सम्मेलन                   ii. १९७२

c. CITES                               iii. १९७३

d. बसेल सम्मेलन                      iv. १९८९


31.

तलका मध्ये कुन जोडा गलत छैन ?

a. Little Balance - John Dalton

b. Aurora Boreals - Gallileo Galili

c. The descent man - Charles Darwin

d. Hello word - Thomas Elva Edision


32.

a. रतन्धो                      i. प्रोटिनको कमी

b. रिकेटस                    ii. भिटामिन A को कमी

c. फुकेनास                  iii.  आयोडिनको कमी  

d. गलगाँड                    iv. भिटामिन A को कमी 


33.

तलका भनाइहरु विचार गर्नुहोस ।

१. गर्भवती अवस्थामा आमामा Folic Acid कमी भएमा Abortion हुने सम्भावना बढी हुन्छ ।

२. Folic Acid को DNA बन्ने प्रक्रियामा महत्वपुर्ण भुमीका हुन्छ ।


34.

तलको कुन भनाइ गलत छ ?


35.

जोडा मिलाइ कोडबाट सही उत्तर छान्नुहोस ।

a. प्रयोगात्मक विज्ञानका पिता                i. माइकल फाराडे

b. भौतिक विज्ञानका पिता                     ii. थोमस एल्वा एडिसन

c. विद्युतका पिता                              iii. सर आइज्याक न्युटन

d. वैज्ञानिकहरुका पनि वैज्ञानिक            iv. आर्किमिडिज

                                                       v. ग्यालिलियो ग्यालिलि


36.

उपकरण र तिनका आविष्कारकबीच तलका मध्ये कुन जोडा गलत रहेको छ ?


37.

तलका मध्ये अमेरिकाले नेपाललाइ गरेको सहयोग कुन होइन ?


38.

महाकाली सन्धीमा नेपाल र भारतको तर्फबाट हस्ताक्षर गर्ने को- को थिए ?


39.

आसियानका सदस्य राष्ट्रहरुमध्ये सवैभन्दा कम र सवैभन्दा बढी मानव विकास सुचकांक भएको देश कुन कुन हुन ?


40.

सहि उत्तर छान्नुहोस ।

१. वि पि कोइरालाले सन १९६० मा चिनको भ्रमण गरेका थिए ।

२. चीन भ्रमण गर्ने नेपालको प्रथम प्रधानमन्त्री टंक प्रसाद आचार्य हुन ।


41.

सार्क पुरस्कारको राशी कति रहेको छ ?


42.

तलका भनाइहरु मध्ये गलत उत्तर छान्नुहोस ।


43.

तलका मध्ये कुन समुह उपयुक्त छैन ?


44.

Bank Of The Year 2021 हुन सफल बैंक कुन हो ?


45.

विश्व लगानी प्रतिवेदन कुन अन्तर्राष्ट्रिय संस्थाले गर्दछ ?


46.

नेपालले भ्रमण दशकको रुपमा मनाउन लागेको दशक तलको मध्ये कुन हो ?


47.

नेपालमा क्लिन फिड - विदेशी विज्ञापन रहित टेलिभिजन कार्यक्रम कहिलेदेखी लागु भयो ?


48.

तल दिइएका कथन विचार गरी सहि उत्तर छनौट गर्नुहोस ।

१. सन्दुक रुइत आँखासँग सम्बन्धित डाक्टर हुन ।

२. सुनौलो हजार दिन आँखाको उपचारसँग सम्वन्धित छ ।


49.

नेपालमा अन्तर्राष्ट्रियस स्तरको फिल्म क्याम्पस कुन स्थानमा सञ्चालित छ ?


50.

दिर्घकालिन सोँच, २१०० अनुसार आर्थिक वर्ष २१००/०१ सम्ममा नेपालको अपेक्षित आयु कति वर्ष पुग्ने अनुमान गरिएको छ ?


51.

In a class of 60, where girls are twice that of boys, Bishnu ranked seventeenth from the top. If there are 9 girls ahead of Bishnu how many boys are after him in rank ?


52.

A को तलब  B को भन्दा ३० प्रतिशत बढी छ  भने A को तलबको तुलनामा B को तलब कति प्रतिशत कमी छ ?


53.

Find the odd one out from the following words.


54.

A person walks 4km towards west, then turns to his right to travel 9 km. He turns towards east and travels 12 km. Finally, he travels 3 km towards south, How far is he now from the initial position ?


55.

Count the number of squares from the following figure.


56.

खाली ठाउँमा उपयुक्त हुने चित्र छनौट गर्नुहोस ।


57.

Find the correct analogy figure.


58.

Find the missing number.


59.

उपयुक्त विकल्प छनौट गरी खालि ठाँउ भर्नुहोस ।


60.

A+B भन्नाले A,B को छोरा हो ।

A-B भन्नाले A,B को श्रीमति हो ।

A×B भन्नाले A,B को भाइ हो ।

A÷B भन्नाले A,B को आमा हो ।

A=B भन्नाले A,B को बहिनी हो ।

अब P×R÷Q बाट के नाता पर्दछ ?


61.

Push : Pull :: Throw : ?


62.

रामले परीक्षामा सही उत्तर दिएको प्रश्नको दुइ गुणा गलत उत्तर दिएछ । यदि उसलाइ जम्मा ४८ वटा प्रश्नहरु सोधिएको थियो भने कतिवटा प्रश्नको गलत उत्तर दिएछ ?


63.

There are 21 juice bottles out of which 7 bottles are full, 7 are half full and the remaining are empty to be divided amongst 3 friends equally. You dont have any measuring device. After dividing them (both bottles and juice) equally how much empty bottles each will get.


64.

Group the given figures in to three classes using each figures only once.


65.

तलका चित्रहरुमध्येबाट खाली ठाउँमा उपयुक्त हुने चित्र छनौट गर्नुहोस ।


66.

In 13 years time the combined ages of my three friends will be 94. What will it be in nine years time ? १३ वर्षको समयमा मेरो ३ जना साथीहरुको उमेरको योग ९४ हुन्छ । सो योग ९ वर्षको समयमा कति हुन्छ ?


67.

How many days are there in x weeks and x days ? x हप्ता र x दिनमा कति दिन हुन्छन् ?


68.

तलको क्रम पुरा गर्नुहोस ।

2, 3, 8, 27, 112, ?


69.

If 12+8=964, 10+7=704, 14+6=844 then 16+7= ?


70.

A farmer built a fence around his square plot. He used 27 fence poles on each side of the square. How many poles did he need altogether ?


71.

If North means South - East then East means what ?


72.

कक्षा A मा  कक्षा B को दुइ गुणा विद्यार्थी छन् । पछि कक्षा A मा २० जना विद्यार्थी र  कक्षा B मा ३० जना विद्यार्थी थप हुँदा दुवै कक्षामा जम्मा १४० जना विद्यार्थी हुन्छन्  भने कक्षा  A मा शुरुमा कति विद्यार्थी  थिए ?


73.

In a class of 45 students a boy is ranked 20th, When two boys joined his rank was dropped by one, what is his new rank from end ?


74.

Arrange the given words in meaningful sequence.

1. post box

2. letter

3. envelope

4. delivery

5. clearance


75.

Z, U, Q, ?, L


76.

The following questions (76-80) are based on the diagrams given below.

1. Rectangle represents males

2. Traianglw represents educated

3. Circle represents urban

4. Square represents civil servants

Which among the following is an educated male who is not urban resident ?


77.

Who among the following is neither a civil servant nor educated but is urban and not male is.


78.

Who among the following is a female urban resident and also a civil servant ?


79.

Who among the following is an educated male who hails from urban area ?


80.

Who among the following is uneducated and also an urban male?


81.

Read the passage given below and answer the questions that follow: (Question 81-85)

Soft bodied animals like caterpillars oftern fall a prey to voracious hunters like birds or reptiles. Despite having no means to 'actively' defend themselves, with weapons like claws or jaws, they have neverthless, evolved other equally effective deterrents. A particular species of the caterpillar liives at an altitude over 2500 meters in the Himalays. It uses prominent colour to inform would be predators of its in edibility. In the event that an inexperienced or adventurous bird did eat the caterpillar, it would probably vomit it soon after, and subsequently desist from attacking similar species in future. Though this would do the unfortunate victim no good, the species benefits. a rare example of the martyr among animals.

81 .

The expression 'others equally effective deterrents' mean


82.

Experienced birds do not attack the Himalayan caterpillars because they are


83.

The Himalayan caterpillar uses prominent colours to.


84.

Caterpillars cannot defend themselves because they


85.

In the context of this passage, a martyr is one who dies


86.

Choose the antonym of ENORMOUS


87.

Opposite meaning of EXODUS is


88.

Choose the answer choice that best defines the word in capital letter : PRUDENT


89.

Choose the correct synonym of the word DEVOID is


90.

The synonym of  ANTIPATHY is


91.

One who talks in sleep ?


92.

Yellow press is a kind of corruption "Yellow press" means


93.

The idiom 'a man of straw' means :


94.

Either of my friends..........to go out.


95.

If the driver had been more  careful, the accident................


96.

Every book and notebook ............. been spoiled by the little child.


97.

Choose the correct alternative of the given sentenses for the indirect speech.  

   He said, " i clean my teeth twice a day. "


98.

The correct passive form of the sentense - ' could you open the window ?


99.

These apples are sold by ..... kilo.


100.

don't eat that ................. it's not ripe.


सम्पर्क ठेगाना

  •   info@easyloksewa.com
  •   +977-9812901337
  •    Butwal, Nepal

उपयोगी लिंकहरु

  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • अंग्रेजी
  • अनलाइन परीक्षा

© Copyright 2022. All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?