Butwal, Nepal
info@easyloksewa.com
+977-9812901337
साइन-अप
लग-इन
लग-इन
साइन-अप
×
लग-इन
पासवर्ड भुल्नु भयो ?
लग-इन
साइन-अप
भुक्तानी विकल्प
Khalti
खाता नम्बर : XXXXXXXXXXX
E-sewa
खाता नम्बर : XXXXXXXXXXX
Fone Pay
खाता नम्बर : XXXXXXXXXXX
Credit Card
खाता नम्बर : XXXXXXXXXXX
खाता सिर्जना गर्नुहोस्
सामान्य ज्ञान
समसामयिक
पाठ्यक्रम
गोरखापत्र
बौद्धिक स्तर
अंग्रेजी
Grammar
Vocabulary
Reading Comprehension
बिसयगत
शाखा अधिकृत
नायब सुब्बा
बिचार
अनलाइन परीक्षा
डेमो परीक्षा
आर्थिक विकास
( Economic development )
गृह पृष्ठ
सामान्य ज्ञान
आर्थिक विकास
( Economic development )
सामग्री को तालिका
बिषयहरु
सामग्री को तालिका
कृषि (Agriculture)
उद्योग ( Industry )
सार्वजनिक संस्थान
व्यापार
पर्यटन
यातायात
सञ्चार
शिक्षा
स्वास्थ्य
विधुत्
कृषि (Agriculture)
नेपालमा कृषि विमा कार्यक्रमको सुरुवात कहिलेबाट भयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
२०६९ बाट
शुन्य लागतको प्राकृतिक खेतीको सुरुवातकर्ता को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर:
सुवास पालेकर, भारत
हरियो सुन भनेर केलाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
चिया
राइवोजियम कल्चर के सँग संवधित छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
जैविक मल उत्पादन तथा विक्री
विश्वको पहिलो नगदेवाली के लाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
चिया
फलफुलको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
पोमोलोजि
व्यापारको खैरो कागज भनेर के लाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
नगदेवाली
खोल्साको सुन भनेर के लाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
अलैचि
नेपालमा कफि खेतीको सुरुवात कहिलेबाट भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
२०११ बाट
नेपालमा रवर खेतीको सुरुवात कहिले कहाँबाट भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर:
२०४७ मा झापा बाट
नेपालको प्रमुख खाधान्न बाली कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
धान
नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो
उत्तर हेर्नुहोस्
उत्तर:
कृषि
देशको कुल भू _भागको कति भूमिमा खेति गरिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
१८ प्रतिशत
नेपालमा कुनकुन योजना अवधिलाई कृषि दशकका रुपमा मनाइयो
उत्तर हेर्नुहोस्
उत्तर:
दशौँ र एघारौँ योजना
नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
कृषि
देशको कुल भु भागको कति भुमीमा खेति गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१८ प्रतिशत
हाल नेपालको कुल कृषियोग्य भुमिको कति प्रतिशत भु भागमा सिचाइ सुविधा उपलब्ध छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
करिब ६६ प्रतिशत
नेपालमा कुनकुन योजना अवधिलाइ कृषि दशकका रुपमा मनाइयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
दशौँ र एघारौँ योजना
बालि खेति अन्तर्गत कुनकुन बाली पर्छन्?
उत्तर हेर्नुहोस्
उत्तर:
खाधान्न बालि (FOOD CROPS ), रेशादार बाली (FIBROUS CROPS ) र पेय बालि (BEVERANGE CROPS)
नेपाल सरकारले २० वर्षे कृषि विकास योजना कहिले तर्जुमा गरेको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. स २०५२
नेपालको धान र मकैपछिको तेस्रो प्रमुख बालि कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
गहुँ
कुन फलफूल प्राय: सबै मौसममा पाइन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
केरा
हाल नेपालका कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
७४ प्रतिशत
नेपालको कुल भु भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१७.९७ प्रतिशत
राष्ट्रिय कृषि व्यवसाय नीती कहिले जारी गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०६३
नेपालमा चियाखेतीको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९२० देखि
नेपालको धान मकै गहुँ कोदो पछि अर्को प्रमुख बाली कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
जौ
व्यापारको खैरो कागज भनेर केलाई भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
नगदेबाली
सनपाट खेतीका लागि प्रसिद्ध जिल्ला कुनकुन हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
सुनसरी, मोरङ र झापा
सूर्ति खेतीका लागि प्रसिद्ध क्षेत्र कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
तराई भावर र दुन क्षेत्र
कुन नगदेबालीलाई वाणिज्यको खैरो कागज भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
सनपाट
नेपालमा उत्पादन हुने प्रमुख दलहन बाली कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
मुसुरो
जुट नेपालको कुनकुन भागमा उत्पादन गरिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
पूर्वी तराईको झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लामा
कपास नेपालको कुनकुन जिल्लामा उत्पादन गरिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
पश्चिमी तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ
कुन फलफुललाई ‘फलफूलको राजा’ भनी चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
आँप
कफी खेतिका लागी प्रसिद्ध जिल्ला कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
गुल्मी
नेपालमा सर्वप्रथम औद्योगिक नीति कहिले घोषणा गरियो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०१७
नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
झापा
नेपालमा कफी खेतीको सुरुवात कहिलेदेखि भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०११
नेपालमा वि. सं. २०१६ मा स्थापित पहिलो टि स्टेट कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
बुधकरण टि- स्टेट
नेपालमा रेन्बो ट्राउट माछा पालनको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
सन् १९९० (नुवाकोटबाट)
नेपालमा कफि दिवस कहिले मनाइन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
मंसिर १ (वि. सं. २०६१ देखि मनाउन थालिएको हो)
पूर्वाञ्चलका चिया क्षेत्र घोषित पाँच जिल्ला कुन कुन हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
झापा , इलाम, पाँचथर, तेह्रथुम र धनकुटा ( वि. सं. २०३९ मा घोषणा गरिएको हो)
नेपालकै पहिलो कफि अनुसन्धान केन्द्र कहाँ रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
गुल्मी जिल्लाको बलेटक्सारमा
नेपालमा रबर खेतीको सुरुवात कहिले र कहाँबाट भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०४७ झापा
रेशादार वस्तुहरुको व्यवसायीकरण एवं विकास गर्ने उद्देश्यले प्राकृतिक रेशाजन्य वस्तु विकास केन्द्र कहाँ स्थापना गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
पर्वत
नेपालमा हरेक वर्ष आलु दिवस कहाँ मनाउने गरिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
कास्कीको हेम्जा चैत्र महिनामा
नेपालमा सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
झापा
नेपालको कुन ठाँउमा एभोकाडो फलको व्यावसायीक खेती गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
धनकुटा
उद्योग ( Industry )
नेपालमा लगानी वर्ष कहिले मनाइयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
आ व २०६९/७०
नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले गरियो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९९३
औद्योगिक व्यवसाय ऐन, २०४९ कहिलेदेखि लागू भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०४९ कार्तिक २७
औद्योगिक नीति, २०६७ अनुसार औद्योगिक व्यवसायलाई उत्पादन प्रवृत्ति तथा सेवाको आधारमा कति प्रकारमा वर्गीकरण गरिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
९
नेपालमा हाल कतिवटा औद्योगिक क्षेत्र रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
११ वटा
दसौँ औद्योगिक गणनाअनुसार नेपालमा उद्योग सञ्चालन भएका जिल्लाको संख्या कति रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
६४
औद्योगिक नीती, २०६७ अनुसार लगानी तथा प्रकृतिका आधारमा उद्योगलाई कति प्रकारमा वर्गीकरण गरिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
५
औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई अविकासित क्षेत्र भनी सूचीकृत (अनुसूची १०) गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१५ जिल्ला
औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. १० करोड देखि २५ करोड सम्म स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
मझौला उद्योग
औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई कम विकसित क्षेत्र भनी सूचीकृत (अनुसूची १०) गरिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
२४ जिल्ला
औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई अविकसित क्षेत्र भनी सूचिकृत (अनुसूची ९) गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
२३ जिल्ला
औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. २५ करोडभन्दा बढि स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
ठूला उद्योग
औद्योगिक प्रवर्द्धन बोर्डको अध्यक्ष को हुने व्यवस्था छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
उद्योग मन्त्री वा राज्यमन्त्री
औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. १० करोडभन्दा बढि स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
सानो उद्योग (Small Scale Industries )
वार्षिक आर्थिक कारोबार कति भन्दा कम रहेको उद्योगलाई लघुउद्यम (Micro Enterprise ) भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
रु. २० लाख
दशौँ औद्योगिक गणना २०६९ अनुसार सबैभन्दा बढी उद्योग प्रतिष्ठानहरु रहेको जिल्ला कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
रुपन्देही
विशेष आर्थिक क्षेत्र (Special Economic Zone) अन्तर्गत कुनकुन कुराहरु पर्दछन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
निर्यात प्रशोधन क्षेत्र, विशेष व्यापार क्षेत्र ,वैंकिङ क्षेत्र, पर्यटकीय एंव मनोरञ्जनीय क्षेत्र आदी
नेपालको पहिलो स्थापित उद्योग कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
रघुपति जुट मिल
सार्वजनिक संस्थान
नेपालमा संस्थान ऐन कहिले ल्याइयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि स २०२१
विश्वको पहिलो संस्थान के लाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
Bank of north america
आधुनिक प्रकृतिको विश्वको पहिलो संस्थान के लाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
पोर्ट अफ लण्डन अथोरीटी
निजीकरण सम्बन्धी अवधारणा ल्याउने व्याक्ति को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर:
पिटर डुकर
बेलायतमा सार्वजनिक संस्थाको रुपमा पोर्ट अफ लन्डन अथेरिटी को स्थापना कहिले भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
सन् १९०८
विश्वमा सर्वप्रथम निजिकरणसम्बन्धी अवधारणको विकास कहिले भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
सन् १९८०
प्रजातन्त्रको आगमनपश्चात सबभन्दा पहिले निजिकरण गरिएको संस्थान कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
बाँसवारी छाला तथा जुत्ता कारखाना लि.
सर्वप्रथम निजिकरण कुन देशबाट सुरु भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
बेलायत
नेपालमा निजिकरण ऐन कहिले देखि आयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०५०
निजिकरणलाई अर्को के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
Thacherism ( थ्याचरवाद)
नेपालमा सर्वप्रथम निजि क्षेत्रलाई बिक्रि गरिएको संस्थान कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
चण्डेश्वरी टेक्सटायल
निजीकरणको लागि बौद्धिक पृष्ठभूमि तयार गर्ने (Capitalism & Freedom) नामक पुस्तकका लेखक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
मिल्टन फ्राइडम्यान (सन् १९६२ मा प्रकाशित)
व्यापार
वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
Commercially Important Person
नेपालमा कहिले देखि कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपाल लिमिटेडको स्थापना भई कमोडिटी कारोबार हुन थालेको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०६४
नेपालको तयारी पोशाकको सबभन्दा ठुलो अन्तर्राष्ट्रिय बजार कुन देश हो?
उत्तर हेर्नुहोस्
उत्तर:
अमेरिका
नेपाल व्यापार एकीकृत रणनिती - २०१० ले तुलनात्मक लाभका कतिवटा वस्तु र सेवालाई प्राथमिकता दिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
१९ वटा (कृषिजन्य र सेवाजन्य ७/७ वटा र औद्योगिक वस्तु ५ वटा)
नेपालले सर्वप्रथम कुन देशुसँग BIPPA सम्झौता गरेका थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
फ्रान्स
नेपालले सर्वप्रथम श्रम सम्झौता कुन राष्ट्रसँग गरेको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
कतार
पर्यटन
पर्यटन परिषद्को अध्यक्ष को हुन व्यवस्था छ?
उत्तर हेर्नुहोस्
उत्तर:
प्रधानमन्त्री
पर्यटकहरुले पदयात्रा अनुमति पत्र कुन निकायबाट लिनुपर्ने व्यवस्था छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
अध्यागमन विभाग
नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०३५
नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०५५ पौष १६
नेपाल पर्यटन वर्ष २०११ को नारा के हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
पर्यटनका लागि सँगसँगै (Together for tourism )
नेपालमा सर्वप्रथम पर्यटन गुरुयोजना कहिले बनाइएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर:
सन् १९७२
सन् २०११ लाई कुन वर्षको रुपमा मनाइयो?
उत्तर हेर्नुहोस्
उत्तर:
नेपाल पर्यटन वर्ष
नेपालमा सर्वप्रथम पर्यटन नीति कहिले लागू गरियो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि सं २०५२
सन् १९९८ लाई कुन वर्षका रुपमा मनाइयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
नेपाल भ्रमण वर्ष (Visit Nepal Year)
नेपालको इतिहासमा पहिलो पर्यटक कसलाई मानिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
सम्राट अशोक
नेपालमा हाइ अल्टिच्यूड स्पोर्टस् ट्रेनिङ को स्थापना कहाँ गरिने भएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
दोलखा
नेपालको कुन गाउँलाई सार्क राष्ट्रकै नमुना गाउँका रुपमा मानिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
लमजुङ जिल्लाको घले गाउँ (यसलाई हेल्थ टुरिज्म भिलेजका रुपमा समेत विकास गरिदैछ)
यातायात
नेपालमा रेवल सेवाको सञ्चालन कहिलेदेखि भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९९३
जनकपुरदेखि जयनगरसम्मको रेलमार्गको लम्बाइ कति छ?
उत्तर हेर्नुहोस्
उत्तर:
५१ कि. मि.
काठमाडौं चक्रपथको लम्बाइ कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
२७ .२ कि. मि.
नेपालको सबैभन्दा होचो विमानस्थल कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
विराटनगर ७२ मिटर
नेपालको निजि क्षेत्रमा स्थापित पहिलो विमानसेवा कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
नेपाल एयरवेज
नेपालसँग सर्वप्रथम हवाइसेवा सम्झौता भएको राष्ट्र कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
भारत
पूर्व पश्चिम राजमार्गको लम्बाइ कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१०२७ .६७ कि. मि.
महेन्द्र राजमार्गले कति जिल्ला छोएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
२२
त्रिभुवन राजपथको लम्बाइ कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
१५९. ६६ कि. मि.
काठमाडौं निजगढ द्रुत मार्गको लम्बाइ कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
७६ कि. मि
पूर्व पश्चिम राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरि हो भने सबैभन्दा अग्लो भाग कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
बाँकेको पुस्मा
काठमाडौं कोदारी राजमार्ग पनि भनिने अरनिको राजमार्गको लम्बाइ कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
११३ कि. मि.
पृथ्वी राजमार्ग को लम्बाइ कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१७३ कि. मि. (नौवीसे- पोखरा)
अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
चीन
नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
त्रिभुवन राजपथ वि. सं. २०१३
पहिले बाइरोड भनेर चिनिने त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
भारत
पोखरादेखि सुनौली जोड्ने सिद्धार्थ राजमार्गको लम्बाइ कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
१४६ .९४ कि. मि.
पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
चीन
सुर्खेत जिल्लाको बांगेसिमलदेखि दैलेख कालिकोट हुदै जुम्ला जिल्लाको सदरमुकाम पुग्ने कर्णाली राजमार्गको लम्बाइ कति रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
२३२ कि. मि.
काठमाडौं चक्रपथको लम्बाइ २७. २ कि. मि. रहेको छ भने काठमाडौंको प्रस्तावित बाहीरि चक्रपथको लम्बाइ कति रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
७२ कि. मि.
त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रली बस सेवा कसको सहयोगमा निर्माण भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर:
चीन
सञ्चार
रेडियो नेपालको स्थापना कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि सं २००७ चैत्र २०
नेपालमा एफ एम रेडियो सेवा कहिलेदेखि सुरु भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि सं २०५२
नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०४१ माघ १७
निजि क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रिका कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
जागरण साप्ताहिक
नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
आवाज २००७ फागुन ८
नेपालमा छापाखानाको सूरुवात कहिलेदेखि भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९०८
रेडियो नेपालका पहिलो समाचार वाचक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
तारिणिप्रसाद कोइराला
वि. सं. २०६१ मा स्थापित नेपालको हुलाक संग्रहालय कहाँ रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
राष्ट्रिय संग्रहालय
नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
गोरखापत्र
नेपालमा हुलाक सेवाको सञ्चालन कहिलेदेखि सुरु भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १८७५
एक विद्यार्थि एक ल्यापटप कार्यक्रम नमुनाका रुपमा कुन जिल्लामा लागू गरिएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
मुस्ताङ
राष्ट्रिय समाचार समितिलाई पहिले के भनिन्थ्यो?
उत्तर हेर्नुहोस्
उत्तर:
सगरमाथा सम्वाद समिति
गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९५८ बैशाख २४
विश्वको पहिलो हुलाक टिकट कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
पेन्नी ब्ल्याक (बेलायत)
द राइजिङ नेपाल पत्रिकाको प्रकाशन कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०२२ पौष १
नेपालमा सबभन्दा पहिला निर्माण भएको सिनेमा हल कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
मदन जनसेवा सिनेमा हल (विशाल बजार काठमाडौं)
चिठीमा टिकट टाँस्ने चलन कुन देशबाट सुरु भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
बेलायत
शिक्षा
शिक्षामा सबैभन्दा बढी खर्च गर्ने देश कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
इजरायल
शिक्षालाई जिवनको आधार मानि व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा कज हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
जयस्थिति मल्ल
त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९७५ भाद्र २७
नेपालबाटै एसएलसी परीक्षा दिन पाइने व्यवस्था कसले गराएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
जुद्धशमशेर
राज्यका तर्फबाट छात्रवृत्ति दिने प्रथाको सुरुवात कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
पृथ्वीनारायण शाह
नेपालमा एसएलसीको पूरक परीक्षा कहिलेदेखि सुरु भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २००३
नेपालमा प्रौढ शिक्षाको सुरुवात कहिलेदेखि भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०१२
नेपालमा आधुनिक शिक्षाको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९१० मा दरबार स्कुलको स्थापनापछि
‘प्रथम विश्वविद्यालय योजना कमिसन’ को गठन कहिले र कसको अध्यक्षतामा भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २००५ भाद्र १०, मृगेन्द्रशमशेर
अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
सेप्टेम्बर ८
कहिलेदेखि दरबार स्कुल सर्वसाधारणका लागि खुला भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९४२ (वीरशमशेरका पालादेखि)
पहिलो परीक्षा नियन्त्रक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
नन्दराम उप्रेती
नेपालमा महिला शिक्षाको सुरुवात गर्न प्रेरित गर्ने व्यक्ति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर:
गंगावाई (भारतीय महिला)
काठमाडौं उपत्यका बाहिर खुलेको पहिलो क्यापस कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
ठाकुरराम कलेज, वीरगञ्ज
शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २००७
नेपालको पहिलो शिक्षामन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
नृपजंग राणा
संयुक्त राष्ट्रसंघद्बारा सन् १९९० लाई कुन वर्षको रुपमा मनाइयो?
उत्तर हेर्नुहोस्
उत्तर:
अन्तर्राष्ट्रिय साक्षरता वर्ष
वि. सं. २००७ सालमा नेपालको साक्षरता प्रतिशत कति थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
सुवर्णशमशेर
नेपालमा सबैभन्दा धेरै माध्यमिक विद्यालय कहाँ रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
काठमाडौं
राष्ट्रिय पुस्तकालय कहाँ रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
हरिहर भवन, पुल्चोक
त्रिभुवन विश्व विद्यालयका प्रथम कुलपति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर:
श्री ५ मुमा बडामहारानी कान्ती राज्यलक्ष्मी देवी शाह
नेपालको पहिलो विद्युतीय पुस्तकालय कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वासुदेव ढुंगाना विद्युतीय पुस्तकालय
सर्वप्रथम सरकारीस्तरमा पाठशालामा खोल्ने अनुमति दिने व्यक्ति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर:
रणोद्धिप सिंह
नेपालको पहिलो साक्षर गाविस कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
हेम्जा (कास्की) वि. सं. २०७० भाद्रमा घोषित
नेपालमा महिला शिक्षाको थालनी गर्ने राणा प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
वीरशमशेर
नेपाल सरकारले कुन वर्षलाई निरक्षता उन्मूलन वर्षका रुपमा मनाइयो?
उत्तर हेर्नुहोस्
उत्तर:
आ. व. २०७१/७२
राष्ट्रिय अनौपचारिक शिक्षा परिषदको अध्यक्षको हुन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
शिक्षा मन्त्री
नेपालको सबैभन्दा पहिले पूर्ण साक्षर नगरपालिकाका रुपमा घोषित हुने नगरपालिका कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
तानसेन नगरपालिका( वि. सं. २०७० मंसिर २६)
स्वास्थ्य
नेपाललाई कहिले विफरमुक्त देश घोषणा गरियो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०३४ वैशाख १
नेपालमा स्वास्थय सम्बन्धी कार्यक्रम कुन योजनादेखि समावेश गर्न थालिएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
पाँचौ पञ्चवर्षीय योजना
DOTS विधिको थालनी सुरुमा कति जिल्लामा गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
चार (भक्तपुर, पर्सा, नपलपरासी र कैलाली)
विधुत्
निजी क्षेत्रको लगानीमा सम्पन्न नेपालको पहिलो जदविद्युत आयोजना कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
खिम्ती जलविद्युत आयोजना (६० मेगावाट)
नेपालको दोस्रो जलविद्युत आयोजना कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
सुन्दरीजल (वि. सं. १९९२)
कति किलोवाटसम्मको जलविद्युतलाई लघु जलविद्युत भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१०० किलोवाट
विश्वको सबैभन्दा बढी उचाईमा रहेको जलविद्युत आयोजना कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
थामे जलविद्युत आयोजना (६०० कि. वा.), सोलुखुम्बु
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
४५६ मेगावट
नेपालको पहिलो जलविद्युत आयोजना कुन हो
उत्तर हेर्नुहोस्
उत्तर:
फर्पिङ जलविद्युत आयोजना (वि. सं. १९६८), काठमाडौं
बिषयहरु
नेपालको भूगोल
(Nepal Geography GK)
आर्थिक विकास
( Economic development )
विश्वको इतिहास
( World History GK )
विश्वको भूगोल
(World Geography)
नेपालको इतिहास
(Nepal History GK)
विज्ञान र प्रविधि
( GK Science and Technology)
शासन पद्धति र शासन
अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ / संस्था
लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?